कोरोना भाइरस नष्ट गर्न बेनी बजारमा क्लोरिन छरियो (भिडियो/तस्विर)

विकल्प न्यूज/बेनी चैत १५ गते ।  https://www.youtube.com/watch?v=pUJFIhkw9to विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको जोखिमलाई कम गर्न बेनीका सडकहरुमा क्लोरिन छरिएका छ । शनिबार विहान प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक,शसस्त्र प्रहरी र नेपाल प्रहरीहरुको संयुक्त टोलीले दमकलबाट क्लोरिन छरिएको हो । कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बेनी बजारका सडकमा क्लोरिन मिसाइएको … Continue reading कोरोना भाइरस नष्ट गर्न बेनी बजारमा क्लोरिन छरियो (भिडियो/तस्विर)